प्रदेश १ मा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

मोरङ– प्रदेश १ मा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्। विराटनगरमा मंगलबार आयोजित तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका क्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडीलाई सम्मान गरेका हुन्। नेपाल तेक्वान्दो संघ प्रदेश १ द्वारा आयोजित सम्मान कार्यक्रममा यसवर्ष पुरुष खेलाडीतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बु उत्कृष्ट रहे। त्यसैगरि, प्रदेशमा वर्षको उत्कृष्ट […]