नारायणीलाई जनरल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउन सिफारिस

वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थलगत निरीक्षण टोलीले वीरगंजको नारायणी अस्पताललाई पुनः जनरल अस्पताल नै बनाउन सिफारिस गरेको छ। कोरोना संक्रमितहरुलाई गण्डक अस्पतालमा स्थानान्तरण गरी पुनः नारायणीलाई जनरल अस्पतालको रुपमा सञ्चालन गर्न टोलीले मन्त्रालयलाई सिफारिस गरेको हो। वीरगंजका मेयर विजय सरावगीको अध्यक्षता शनिवार वीरगंजमा बसेको सर्वपक्षिय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सम्बन्धित सामग्री

के हो जनरल सर्जरी ?

नेपालमा अस्पताल र स्वास्थ्यकर्मीको संख्या बढे पनि समयमा सबै ठाउँमा समान खालको उपचार सेवा सुविधा दिन सकेको छैन । हरेक कुरा सहर केन्द्रित भएका छन् । पछिल्लो समय उपचार सेवालाई साधारण शल्यक्रिया (जनरल सर्जरी)ले पनि थप टेवा दिएको छ। जसको कारण सामान्य शल्यक्रियाबाट ठूलो समस्याको समाधान हुने गरेको छ। साधारण शल्यक्रिया कस्तो उपचार हो ? […]

आईएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला अस्पातालबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सबाट औषधि उपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म अस्पतालबाट नगदरहित उपचार सेवा प्राप्त गर्र्ने छन् । उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पातालका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद […]

आइएमई जनरल इन्स्योरेन्सको सहयोग

आइएमई जनरल इन्स्योरेन्सले ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताललाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।नेपाल क्यान्सर अस्पताल ललितपुरले कमजोर आर्थिक स्थिति […]

टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा सुरु

सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए। जनरल सर्जन डा नवीनचन्द्र भट्टले अस्पतालमा हालै सेवा सुरु गरेका हुन्।

टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा सुरु

काठमाडाैँ- कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुवात भएको छ। सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए। जनरल सर्जन डा. नवीनचन्द्र भट्टले अस्पतालमा हालै आफ्नो सेवा सुरु गरेका हुन्। यसअघि वीर अस्पताल काठमाडौँमा कार्यरत डा. भट्ट सरुवा भई टीकापुर अस्पताल आएका हुन्। उनले अब अस्पतालबाट जनरल एण्ड जिआई सर्जरीको सबै सेवा […]

आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरुको बिमालेखको सीमासम्म अस्पतालबाट नगदरहीत हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् । सो […]

भारतमा हेलिकप्टर दुर्घटना : ४ जनाको मृत्यु, रक्षा प्रमुख जनरल विपिन रावत घाइते

नयाँ दिल्ली : भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टरमा रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित १४ जना सवार थिए।घटनास्थलबाट चारजनाको शव निकालिएको छ। सार्वजनिक भएका तस्वीरमा हेलिकप्टर पूरै जलेको देख्न सकिन्छ। त्यसैले ठूलो क्षति भएको अनुमान गरिएको छ। सीडीएस (चिफ अफ डिफेन्स) जनरल रावत र उनकी पत्नीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। दिल्लीमा केन्द्रीय मन्त्रिपरिषद्को आकस्मिक बैठक

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटना

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सैन्य हेलिकप्टर तलिमनाडुमा दुर्घटना भएको छ। एमआइ सिरिज हेल्कप्टरमा रावलकी श्रीमती, उनको परिवारका केही सदस्य र सैन्य अधिकारी सहित १४ जना रहेको बताइएको छ। विमान बुधवार कन्नुर क्षेत्रमा दुर्घटना भएको हो। विमान दुर्घटनामा घाइतेहरुलाई अस्पताल लगिएको छ। जनरल रावतको अवस्था भने…

गण्डकी प्रदेशको बजेटः पाँचसय शैयाको शिक्षण अस्पताल बनाइने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल अस्पतालसहित पाँचसय शैयाको शिक्षण अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।...

दमौली अस्पतालका जनरल वार्ड कोभिड कक्षमा रुपान्तरण

दमौली, २४ वैशाख: तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर सङ्क्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको हो । उक्त ठाउँमा १६ श्ययाको व्यवस्थापन भइसकेको र त्यसलाई ३० श्यया बनाउने तयारी थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । जनरल वार्डलाई भने इमर्जेन्सी […]