काठमाडौं । सरकारले होर्डिङ बोर्डमा अबदेखि विदेशी कलाकारको तस्वीर राखेर विज्ञापन गर्न बन्देज लगाएको छ । संशोधित विज्ञापन नियमावली जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो बन्देज लगाएको हो । मन्त्रालयले एक महिनाअघि राजपत्रमा प्रकाशित गरेको ‘विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८०’ मा अन्तर्राष्ट्रिय विमानस्थलदेखि देशभित्रको जुनसुकै ठाउँमा पनि देखिने गरी सार्वजनिक स्थलमा […]