‘हनी हन्टिङ’ हेर्न दक्षिण अफ्रिकाबाट नेपाल आएका दुई साथी
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा यस वर्ष २७ र २८ मंसिरमा मह सिकार भएको थियो । त्यही हेर्न यी दुई साथी दक्षिण अफ्रिकाबाट २२ मंसिर (११ डिसेम्बर)मा नेपाल आएका थिए ।
स्याङ्जा । शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने नेपाल प्रहरीको कुनै बेला नारा थियो ‘प्रहरी मेरो साथी’ । प्रहरी हाम्रो साथी हो भन्ने नारा लिएर गाउँ टोलका समुदाय स्तरमा पुगेको प्रहरीनै दुश्मन बन्छ भन्ने बिषय यतीबेला उदाङ्गो बनेको छ । प्रहरी हिरासत भित्र थुनुवामाथी चरम यातना, न्याय खोज्दै मानव अधिकार आयोगमा उजुरी स्याङ्जाको वडा […]
The post नारा ‘प्रहरी मेरो साथी’, साथी बने दुश्मन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताउनुभएको छ । पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उहाँले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी …
काठमाडौँ । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ […]
अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टिभिसी सार्वजनिक गरेको छ ।अग्नि ग्रुपले ‘अग्नि ग्रुप–महिन्द्रा नेपाल’ को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकमा सो पिकअपको नयाँ भिडियो प्रसारण गरेको छ । उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत […]
चितवन । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् । हिजो (बुधबार) यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रको एक मात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे । अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी […]
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत परापूर्वकालदेखि एकअर्काको सुख दु:खको साथी भएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा संयुक्त रुपमा गरेको पत्रकार सम्मेलमा बोल्दै उनले भने, ‘नेपाल र भारतको मित्रता, हाम्रा जनताको आपसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कतै देखिँदैन। हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन्।’प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ ग
भदौ २४, काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा दिंदै आएको साथी मार्टले काठमाडौको मैतिदेवीमा ७६ औं आउटलेट सञ्चालनमा ल्याएको छ ।
साथी मार्टको मैतिदेवी आउटलेट फ्रेन्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल) मा रहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोख्रेलले बताए ।
उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्ने पनि उनले बताए । ।
स्टोरबाट ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छूट फल्यास सेल, डिल अफ द मन्थजस्ता अफर गरि सहुलियत पाउने छन् । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुने कम्पनीले बताएको छ ।
आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छूटमा रहेका छन् ।
यसका साथै चालू आर्थिक वर्षभित्र फ्रेन्चाइज बाहेक साथी मार्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० ओटा आउटलेट खोलिने योजना रहेको सीईओ पोख्रेलले बताए । एफीलीएट योजनासमेत शुरु हुने भएकाले केही महीनामै काठमाडौंका हजरौं युवाले स्वरोजगार हुने मौका पाउने पनि उनले दावी गरेका छन् ।
काठमाडौं : नेपाली फुटबल टोलीले बंगलादेश, नेपाल र कीर्गस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचालेको छ। उपाधि जितेसँगै नेपाली टोलीका कप्तान किरण चेम्जोङले यो उपाधि आजको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका विराज महर्जनलाई डेडिकेट गरेको बताए।
‘म यो ट्रफी मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु,’ कप्तान चेम्जोङले भने ,…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको सभामा बैकुण्ठ महत र प्रिया भण्डारीको गीत 'एकता तोडेर नजाऊ' साथी हो प्रस्तुत गरिएको छ ।
नेकपा विभाजन हुनुहुँदैन भन्ने आशयमा तयार पारिएको गीत गायक महत र गायिका भण्डारीले मञ्चमै उपस्थित भएर गाएका हुन् ।
भण्डारी अघिल्लो चुनावमा निकै चर्चित बनेको चुनावी गीत 'मै पनि एमाले, सै पनि एमाले...' की गायिका समेत हुन् ।
सभामा प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित छन् ।
गीत प्रस्तुत हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहम...