सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाएको छ ।
सरकारलाई सहयोग पुर्याउन बनेको कार्यदलले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको कार्यदल सदस्य देव गुरूङले जानकारी दिए ।
कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबह...