माला, खादा अस्वीकार गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले मागे सुझाव
३१ असार, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार …
काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथग्रहण नसकिँदै उठेर हिँडेका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण कार्यक्रममा शीतलनिवास पुगेका देउवा बीचमै उठेर हिँडेका हुन्। प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि अन्य सातजना मन्त्रीहरूको शपथ नसकिँदै देउवा उठेर हिँडेका हुन्। हिजो बिहानसम्म प्रचण्ड र देउवा पाँच दलीय गठबन्धनमा आबद्ध थिए भने आजबाट सत्ता र प्रतिपक्षी बनेका छन्। देउवाले प्रधानमन्त्री बनाउन अस्वीकार गरेपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री
काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् । ८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल आउन लागेका हुन् । नेपालले अमेरिकी कार्यक्रम एसपीपी अस्वीकार गरेपछि चिनियाँ पक्षबाट हुन लागेको यो पहिलो भ्रमण हो। लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र […]
प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेसँगै उक्त मुद्दामा जेठ १७ गतेबाट पूर्ण सुनुवाइ हुने भएको छ । सर्वोच्चले उक्त मुद्दाको आगामी पेशी जेठ १७ गतेलाई तोक्दै अग्राधिकारसमेत प्रदान गरेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै अब नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी महानिरीक्षककै हैसियतमा नियमित कामकाज गर्न पाउने भएका छन् । अब यस मुद्दाको अन्तिम किनारा लागेको दिन फैसला अनुसार नै हुने हुँदा त्यसभन्दा अगाडि सिंहले नै
काठमाडौँ- सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्चले अस्वीकार गर्दै १७ जेठमा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै नवनियुक्त आईजीपीलाई काम […]
१ साउन, काठमाडौं । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको सर्वोच्च अदालतमा शपथग्रहण भएको छ । राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने भनेका संवैधानिक पदाधिकारीको हकमा सर्वोच्च अदालतमै शपथ गराउने भन्ने निर्णय गरेको भनेपछि शपथ ग्रहण गराउने परम्परागत ठाँउ फेरिएको हो । हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ […]
नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल निवासमै सपथ लिने चलन थियो । यो पटक भने राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि ठाउँ परिवर्तन गरेको जनाइएको छ ।गत वैशाख ६ गते राष्ट्रपति कार्यालयले संवैधानिक व्यवस्था भएका पदाधिकारीहरूको शपथ गराउने स्थान परिवर्तन गर्ने निर्णय भएको जानकारी प्रधानन्यायाधीशबाट आएप
काठमाडौं। राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खमबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा भएको छ। यसअघिको प्रचलन विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधीवक्ताको सपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गरेकी हुन्। खातीलाई सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले महान्यायाधीवक्ताकोे सपथ खुवाएका छन्। हालसम्म महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्ने परम्परा थियो।