बीबीसी । रुसी सैन्य बलले चेर्नोबिल न्युक्लियर पावर प्लान्ट कब्जा गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलिआकले बिहीबार भएको ‘पूर्णतः अर्थहीन आक्रमण’ले युरोपमा गम्भीर खतरा उत्पन्न गरेको बताए ।
सन् १९८६ मा चेर्नोबिलमा भएको विस्फोटनले मानव इतिहासमा ठूलो जनधनको क्षति भएको थियो ।
युक्रेनका राष्ट्रपतिले रुसले आक्रमण जारी राखे त्यस्तो...