नेपालमा अवैध क्रिप्टो कारोबार गर्ने फिलिपिन्सको पीडीएक्सले 'फन्डिङ राउन्ड'बाट उठायो ६ अर्ब

काठमाडौं। क्रिप्टोकरेन्सी लगायतका विद्युतीय सम्पत्तिको कारोबार गराउने फिलिपिनी मार्केट प्लेस 'फिलिपिन डिजिटल एसेट एक्सचेन्ज' (पीडीएक्स) ले पाँच करोड अमेरिकी

सम्बन्धित सामग्री

‘ग्रे लिस्ट’बाट जोगिने पहल

नेपालले विकास निर्माणभन्दा भ्रष्टाचारमा कीर्तिमान राख्दै गरेको तथ्य जगजाहेर छ। यसबाहेक राजस्व छली, हुन्डी र क्रिप्टो कारोबार तथा गैरकानुनी रूपमा हतियार बेचबिखन जस्ता गैरकानुनी गतिविधि मौलाउँदै गएका छन्।...

क्रिप्टोकरेन्सी प्रयोगमा ल्याउन सकिदैनः नेपाल राष्ट्र बैंक

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीयरुपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने निष्कर्षसहित राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको हो ।...

राष्ट्र बैंकको टाउको दुखाई बन्दै क्रिप्टो कारोबार, चौथो पटक दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डको कारोबार गैर कानूनी भएको भन्दै त्यस्तो कारोबार नगर्न /नगराउन चौथो पटक सूचना जारी गरेको छ । पछिल्लो समय नेपालमा क्रिप्टो कारोबार बढेको जानकारी आउन थालेपछि केन्द्रीय बैंकलाई यो नियन्त्रण गर्न टाउको दुखाईको विषय बनेको छ । सोमबार केन्द्रीय बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै […]

क्रिप्टो कारोबार अभियोगमा समातिएका व्‍यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि थुनामा

काठमाडौंः क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ। प्रहरी अनुसन्धानपछि श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको हो। श्रेष्ठले अब एक तह माथिल्लो अदालतमा आदेशउपर निवेदन दिन भने पाउनेछन्। श्रेष्ठलाई कारागार…

क्रिप्टो कारोबार गरेको अभियोगमा व्यवसायी अमित श्रेष्ठ पक्राउ

काठमाडौं : क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ। आज दिउँसो उनको घर पानीपोखरमा प्रहरीले छापा मारेको थियो। काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा…

गभर्नरले हुण्डी र क्रिप्टो रोक्नसमेत चासो दिएनन् : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हुण्डी र क्रिप्टोकरेन्सी लगायत कारोबार रोक्नसमेत निलम्बित गभर्नर महाप्रसाद अधिकारीले चासो नदिएको गुनासो गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आफूले निकै अघि क्रिप्टो कारोबार रोक्न ध्यानाकर्षण गराएको, तर ग्रामिण क्षेत्रसम्म फैलिएपछि मात्रै झस्केको जस्तो भएको बताए । राष्ट्र बैंकले माघ ९ गते गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने निर्णय लिएको थियो । विज्ञप्त

क्रिप्टो कारोबार आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले डलरको अवैध रुपमा कारोबार गरेको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको कसुरमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ […] The post क्रिप्टो कारोबार आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल

२८ माघ, काठमाडौं । सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजक राजश्व महाशाखा प्रमुखलाई तोकिएको र सो माहाशाखाको नयाँ जिम्मेवारी सहसचिव भूपाल बराल रहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । […]

हाइपर नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न ‘टास्कफोर्स’ बन्ने

१९ माघ, काठमाडौं । हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न आजैबाट काम सुरु गर्न टास्कफोर्स गठनको प्रस्ताव गरेका हुन् । सोमबार मन्त्रालयमा आयोजित केन्द्रीय राजस्व […]