राष्ट्र बैंकको टाउको दुखाई बन्दै क्रिप्टो कारोबार, चौथो पटक दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डको कारोबार गैर कानूनी भएको भन्दै त्यस्तो कारोबार नगर्न /नगराउन चौथो पटक सूचना जारी गरेको छ । पछिल्लो समय नेपालमा क्रिप्टो कारोबार बढेको जानकारी आउन थालेपछि केन्द्रीय बैंकलाई यो नियन्त्रण गर्न टाउको दुखाईको विषय बनेको छ । सोमबार केन्द्रीय बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै […]