हाइपर नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न ‘टास्कफोर्स’ बन्ने

१९ माघ, काठमाडौं । हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न आजैबाट काम सुरु गर्न टास्कफोर्स गठनको प्रस्ताव गरेका हुन् । सोमबार मन्त्रालयमा आयोजित केन्द्रीय राजस्व […]

सम्बन्धित सामग्री