भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी विधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलिपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा उक्त गुठी विधेयक ल्याउने जानकारी गराए । पुरानो कानूनमा भएका राम्रा कुरा अंगीकार गर्दै परिर्वतित समय र […]
काठमाडौँ– भनिन्छ, माइतीघर नारीको दुःख बिसाउने चौतारी हो । त्यस्तै आम नागरिकको दुःख बिसाउने र असन्तुष्टि पोख्ने थलो बनेको छ– काठमाडौँको माइतीघर मण्डला । माइतीघर चोकमा सामान्य नागरिकदेखि नेतासम्म सबैले आफ्ना माग/गुनासा पोख्छन् । विगतमा यहीँ भएको प्रदर्शनले गुठी विधेयक खारेज गरायो । ‘मन्त्री कसले खुस्काउँछ ?’ भन्दै शिक्षकहरूले शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको थलो पनि […]
ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवार समेत रहेकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। […]
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएकोमा उनको जोड छ । उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए […]
भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विधेयक अघि बढाइने स्पष्ट पारेकी छिन् ।
काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ताका लागि राष्ट्रियसभा सचिवालयमा औपचारिक पत्र दर्ता गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन सचिवालयमा पत्र दर्ता गराउनुभएको ...