पोखराको शान्तिनगरमा सेलवेजको नयाँ शाखा

सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखरामा सेवा बिस्तार गरेको छ। झन्डै तीनदशकदेखि सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गरिरहेको थियो। पोखरामा खुलेको यो २९ औं शाखा हो।...