सेलवेजको २९ औं शाखा पोखराको शान्तिनगरमा

सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराको शान्तिनगर चोकमा २९ औं शाखा बिस्तार गरेको छ । औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोरका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए ।पोखरामा शान्तिनगरमा नयाँ सेवा बिस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो । प्रमुख व्यवस्थापक गिरीले भने, यसको लागत करिब […]

सम्बन्धित सामग्री

इमाडोलमा सिटिजन्स बैंकको नयाँ शाखा

सिटिजन्स बैंकले शाखा बिस्तार गर्ने क्रममा १९० औं शाखा काठमाडौको इमाडोलमा सञ्चालनमा ल्याएको छ।

मुक्तिनाथ क्यापिटलको नयाँ शाखा चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलले शाखा बिस्तारको क्रममा पोखराको चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।...

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका-२, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो सँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

बुटवलमा पनि रिलायन्सको शाखा

राष्ट्र बैकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको यो फाइनान्सले मुलुकभरमा दर्जनौं शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य शाखा कार्यालय रहेको यो फाइनान्सको उपत्यका भित्र न्युरोड, सितापाइला र इमाडोलमा शाखा छन्।...

हिमालयन बैंकको नयाँ शाखा महेन्द्रनगरमा

हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नयाँ शाखा खोलेको छ। कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।    बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो। महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए। सो शाखासमेत हाल बैंकको  कुल  शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ &n...

मेगा बैंकको शाखा परासीमा

मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।बैंकले लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । बैंकले चालु आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

मेगा बैंकको शाखा काँकडभिट्टामा

मेगा बैंक नेपाल झापाको काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

सांग्रिलाको शाखा बरहथवामा

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।...

कुमारी बैंकका तीन नयाँ शाखा विस्तार

कुमारी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश–१ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश–२ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुँखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।यसका साथै बैंकका देशभरी १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, […]

कुमारी बैंकका ३ नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।प्रदेश १ को सुनसरी स्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो ।यससँगै बैंकको शाखा संख्या १९६ पुगेको छ ।