मदिरा सेवनपछि भएकाे झगडामा भाईले गरे चक्कु हानेर दाईकाे हत्या

इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् । भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे । काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई […] The post मदिरा सेवनपछि भएकाे झगडामा भाईले गरे चक्कु हानेर दाईकाे हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

चक्कु प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रपुर- कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीकफ हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय, दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी- ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्। प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु […]

क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

२० भदौ, काठमाडौं । क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन […]

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङको हत्या गरेका हुन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको […]

झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

झापा । झापा जिल्लामा मोवाइलको विषयलाई लिएर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी श्रीमतीको हत्यामा सम्लग्न तामाङलाई प्रहरीले नियन्त्रणमा […]

चक्कु प्रहार गरी आफ्नै दाइको हत्या गर्ने भाई पक्राउ

ईलाम, ३० कात्तिक । आफ्नै दाईको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार […]

बेलायती सांसद सर डेविडको चक्कु प्रहार गरी हत्या

बेलायतमा एक सांसदको चक्कु आक्रमण गरी हत्या भएको छ। आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ सांसद सद डेविड एमेसमाथि चक्कु आक्रमण भएको हो। एक भन्दा बढीपटक भएको चक्कु प्रहारबाट ६९ वर्षका एमेसको निधन भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ली अन सी स्थित चर्चमा उनीमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका […]

बेलायती सांसदको चक्कु प्रहार गरी हत्या

लन्डन– बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ । बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।

मदिरा खाएर सर्लाहीको ईश्वरपुरमा चक्कु हानी युवकको हत्या

सर्लाही : जिल्लाको ईश्वरपुरमा गएराति चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ।ईश्वरपुर नगरपालिका वडा नं. ४, सागरनाथका ५८ वर्षीय पाल दोर्जे स्याङतानले सोही ठाउँका ३५ वर्षीय कृष्ण बहादुर स्याङ्बोलाई चक्कु प्रहार गरी हत्या गरेका हुन्। पुरानो रिसिबीको कारण एक आपसमा विवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गरेका प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते एका कृष्ण बहादुरलाई लालबन्दीस्थित मोडेल हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा नै मृत्यु