बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बकिंघम दरबारको यो घोषणासँगै एलिजाबेथकी जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्।
गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिनेछन्। राजा बनेपछि चार्ल्सले गरेको पहिलो निर्णय यही हो। उनले चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै पनि नाम राख्न सक्थे।
राजा…