काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । पहिलो संविधान सभामा रोल्पा र काठमाडौं-१० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ […]