प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी

काठमाडौँ– पुष्पकमल दाहालले चितवन-३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठ्ने भएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।  भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन […]