लैंगिक समानता, विविधता र सामाजिक समावेशीकरणका सवालमा लुम्बिनी प्रदेश कमजोर देखिएको छ । प्रदेशमा शिक्षा, स्वास्थ्य, विवाह, रुढीवादी संस्कार, पितृसत्ता, राजनीति, रोजगार, ज्याला, प्रजनन्, कार्यस्थलमा दिने जिम्मेवारी, बजेट तथा कार्यक्रममा लैंगिक विभेद देखिएको छ ।