काठमाडौं ५ मा अग्रता बढाउँदै प्रदीप पौडेल

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेलसँग अग्रता बढाएका छन् । १८ हजार ७८१ मत गनिसक्दा सत्ता गठबन्धनका उम्मेदवार पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका पोखरेलले ४ हजार ३६५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शमशेर […]

सम्बन्धित सामग्री

काठमाडौं ५ मा फराकिलो अग्रता बनाउँदै प्रदीप पौडेल

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाउँदै लगेका छन् । ७ हजार २३२ मत गणना हुँदा पौडेलले २ हजार २ सय १७ मत पाएका छन् ।उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेलले १ हजार ३५३ मत पाएका छन् ।