पहिलो चरणमा चार प्रदेशमा चुनाव : प्रधानमन्त्री

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च […]

सम्बन्धित सामग्री

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन

२७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बहादुर भवन पुगे । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर […]

अनलाइनखबर

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् […]

अनलाइनखबर

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने । प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए । प्रधानमन्त्री ओलीले […]

अनलाइनखबर

संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ : प्रचण्ड

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन् । यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । […]

अनलाइनखबर

तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली

१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । भारतबाट १० लाख खोप अनुदानमा पाएपछि नेपालले १४ माघमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएको थियो । खोप अभियान सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप दिने बताएका थिए । […]

अनलाइनखबर

अब केपी ओली नयाँ पार्टी खोलेर चुनाव लड्न तयार होलान् ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]

अनलाइनखबर

केपी ओली माओवादी जनयुद्धप्रति सकारात्मक भएकै हुन् त ?

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहलाई विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको थियो । नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैको अनुमान थियो । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई जंगली, बाँदर, १७ हजार मानिसका हत्यारा, हिंस्रक आदि उपमाहरु दिने गरेका थिए । तर, […]

अनलाइनखबर

पत्रकार हुँ भन्नेवित्तिकै फलानो पार्टीको हो भनोस् : प्रधानमन्त्री

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको बताएका छन् । अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए । नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन […]

अनलाइनखबर

आफ्नै निर्वाचन क्षेत्रमा ओली असुरक्षित, २४ मन्त्रीले चुनाव जित्लान् ?

७ माघ, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट […]

अनलाइनखबर

नेपाल बुझाउने महत्वपूर्ण दस्तावेज

७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि पहिलो पटक जननिर्वाचित संविधानसभाबाट जारी संविधान धरापमा परेको टिकाटिप्पणी हुन थालेको छ । यो नेपालको आठौं संविधान हो । १३ माघ २००४ मा राणा प्रधानमन्त्री पदम शम्शेर जबराले जारी गरेको ‘नेपाल सरकारको वैधानिक कानुन’लाई नेपालको पहिलो संविधान मानिन्छ । हाम्रो संवैधानिक इतिहास खोतल्दा […]

अनलाइनखबर

मन्त्री पद अस्वीकार गरेका राई भन्छन् : देश संकटमा पर्दा मन्त्री बन्न सक्दिनथेँ

३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सात मन्त्रीले राजीनामा दिएनन मात्र, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो । एउटा समूहको नेतृत्व स्वंयम प्रधानमन्त्री ओलीले गरे भने अर्को समूहको नेतृत्व प्रचण्ड-माधवकुमार नेपालले गरे । अर्को पक्षमा लाग्न लागेका केन्द्रीय सदस्यहरुलाई आफूतिर तान्न प्रधानमन्त्री ओलीले मन्त्री अफर गरे […]

अनलाइनखबर