रोमाञ्चक सिरी एमा एसी मिलान पुन: शीर्ष स्थानमा

रोमाञ्चक बन्दै गएको इटालियन सिरी ए मा एसी मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै मिलानले भेरोनामाथि ३–१ को प्रभावशाली जित निकाल्यो।जितसँगै शहरी डर्वी इन्टरलाई पछि पार्दै मिलानले अग्रता लिएको हो। मिलानको जितमा सान्द्रो टोनालीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जीले एक गोल गरे।भेरोनामा आइतबार राति भएको खेलको ३८ औं मिनेटमा मार्को डेभिड फरोनाले गोल गर्दै घरेलु समर्थक माझ भेरोनाले अग्रता बनायो। तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्द

सम्बन्धित सामग्री

इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज राति हुँदै

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज आइतबार राति हुँदैछन् । आइतबार हुने खेलले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ । शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अंक जोडेर […]

सिरी ए उपाधि छिनोफानो आज

इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज (आइतबार) राति हुँदैछन् । आज हुने खेलहरूले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ ।शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीलाई जितको आवश्यक छ । दुवै टोलीले जित निकालेमा उपाधि एसी मिलानले जित्नेछ ।एसी मिलानले सासुलोसँग खेल्नेछ । यो खेल राति ११ः४५ बाट सुरु हुनेछ । यसै समयमा हुने अर्को खेलमा इन्ट

इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा

काठमाडौँ – इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ । मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल […]

इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा

इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ । मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे । घरेलु टोली भेरोनाका मार्काे डेभिड फाराओनीको  सान्त्वना गोल गरे ।जितसँगै मिलानले  ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको  इन्टर मिलानको ७८ अंक छ

एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

काठमाडौं– एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा जिनोआलाई २-० गोल अन्तरले हराउँदै एसी मिलान शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मिलानले ३३ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको भने ३२ खेलबाट ६९ अंक छ । मिलानको जितमा राफेल लिओ र जुनियर […]

एसी मिलान पुनः शीर्ष स्थानमा

इटालियन सिरी ‘ए’ मा एसी मिलान पुनः शीर्ष स्थानमा फर्किएको छ। एसी मिलानले नापोलीलाई १-० ले पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किएको हो। जितपछि मिलानको ६० अंक भएको छ। दोस्रो स्थानमा मिलान डर्वीकै अर्को टीम इन्टर मिलान ५८ अंकका साथमा रहेको छ।मिलानसँग पराजित भएपछि नापोलीको उपाधि होडमा धक्का लागेको छ। तेस्रो स्थानको नापोली मिलानलाई हराउँदै शीर्ष स्थानमा पुग्ने ध्याउनमा रहेको थियो। तर‚ प्रतिस्पर्धात्मक खेलमा ओलिभर जिराउडले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक भएपछि नापोलीको चाहना

एसी मिलान शीर्ष स्थानमा उक्लियो

काठमाडौँ – नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएको खेलम एसीले नापोलीलाई १-० अन्तर गोलले पराजित गरेको हो । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । […]

नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिरुले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । पराजित नापोली २८ खेलबाट ५७ अंक सहित  तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन

क्रोनटोनको पोष्टमा चार गोल गर्दै एसी मिलान शीर्ष स्थानमा

२६ माघ, काठमाडौं । क्रोनटोनलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ । ज्लाटन इब्राहिमोभिच र एन्टे रेबिकको दुई दुई गोल मद्दतमा एसी मिलानले क्रोनटोनलाई ४-० ले सहजै पराजित गरेको हो । घरेलु मैदानमा इब्राहिमोभिचले खेलको ३०औं र ६४औं मिनटमा गोल गरे । रेबिकले ६९औं र ७०औं मिनेटमा गोल गरे […]

एसी मिलान शीर्ष स्थानमा फर्कियो

२० पुस, काठमाडौं । बेनेभेन्टोलाई पराजित गर्दै एसी मिलान ६ घण्टापछि नै इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको मिलानले बेनेभेन्टोलाई उसैको मानमा २-० ले पराजित गरेको हो । बेनेभेन्टोको मैदानमा भएको खेलको १५औं मिनेटमा फ्रकान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३३औं […]