एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

काठमाडौं– एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा जिनोआलाई २-० गोल अन्तरले हराउँदै एसी मिलान शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मिलानले ३३ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको भने ३२ खेलबाट ६९ अंक छ । मिलानको जितमा राफेल लिओ र जुनियर […]

सम्बन्धित सामग्री

शीर्ष दुई स्थानका मिलान क्लब जित बिहीन

इटालियन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएका खेलमा शीर्ष दुई स्थानका एसी मिलान र इन्टर मिलान बराबरीमा रोकिएका छन् । इन्टर मिलानले जेनोआसँग गोलरहित तथा एसी मिलानले युडिनेशसँग १–१ को बराबरी खेलेका हुन्। बराबरीपछि शीर्ष स्थानको एसी मिलानको २७ खेलबाट ५७ अंक भएको छ। यस्तै २६ खेलबाट ५५ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ।

मिलान डर्बीमा १० खेलाडीमा सीमित एसी मिलानको पुनरागमनसहित जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको मिलान डर्बीमा एसी मिलान विजयी भएको छ । अवे मैदानमा भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई २–१ ले पराजित गरेको हो । घरेलु टोली इन्टर मिलानले सुरुमा लिएको अग्रता जोगाउन सकेन । उसका लागि ३८ औँ मिनेटमा पेरिसिकले गोल गरेका थिए । एसी मिलानको जितमा ओलिभर जिरउड […]