इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज राति हुँदै

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज आइतबार राति हुँदैछन् । आइतबार हुने खेलले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ । शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अंक जोडेर […]

सम्बन्धित सामग्री

एसी मिलानले फियोरेन्टिनालाई हरायो

काठमाडौँ – इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हराएको छ। मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो स्थानमा छ।

इटालियन सिरी ‘ए’ फुटबल: नापोली र काग्लियारी बराबरीमा रोकिए

काठमाडौं, १० फागुन । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र काग्लियारी बराबरीमा रोकिएका छन् । सोमबार राति भएको खेलमा नापोली र काग्लियारीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ५८औं मिनेटमा गास्टन पेरिरोले गोल गर्दै काग्लियारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८७औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याएका […]

युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति विभिन्न सात खेल हुँदैछन् । ती खेलमध्ये शीर्ष स्थानको