केही प्रदेशमा वर्षा भए पनि लगातार पानी नपर्ने

गण्डकी प्रदेशमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित सामग्री

ठाउँठाउँमा वर्षा भए पनि लगातार पर्दैन, यस्तो छ भोलि र पर्सिको अवस्था

काठमाडौँ : केही दिन कम भएर आज काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।वरिष्ठ मौसमविद् वरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिए। उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ।ज

पाकिस्तानमा लगातार भारी वर्षा हुँदा ३५७ जनाकाे मृत्यु, ४०० घाइते

एजेन्सी- पाकिस्तानमा लगातार वर्षा हुँदा कम्तीमा ३५७ जनाकाे मृत्यु भएकाे छ भने ४०० जना घाइते भएका छन्। पाकिस्तानमा पछिल्लाे पाँच सातादेखि लगातार भारी वर्षा भइरहेकाे पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। मानवीय क्षतिबाहेक, पूर्वाधार, सडक सञ्जाल र घरहरू पनि १४ जुनदेखिकाे भारी वर्षा र अचानक बाढीका कारण क्षति भएका छन्। कूल २३,७९२ घर पूर्ण वा आंशिक […]

पश्चिममा लगातार वर्षा

बिहीबारदेखि लगातार वर्षा हुँदा पश्चिमका जिल्लाको जनजीवन प्रभावित भएको छ। वर्षासँगै अत्यधिक चिसो हुँदा यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ।...

चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्को जवाफ

काठमाडाैं । नेपालमा चार दिनदेखि लगातार झरी परिरहेको छ । गत हप्ताकाे सुरुवातीबाटै वर्षा भए पनि १० भदौदेखि त अबिरल वर्षा हुँदा तराईका विभिन्न जिल्लामा बाढी आएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न पुल भासिँदा यातायात पनि प्रभावित बनेका छन् । पहाडमा पहिराे खसेकाे छ । जेठ अन्तिमबाट सुरु भएको मनसुनपछिको बाढीपहिरोमा हालसम्म ९० जनाको ज्यान […] The post चार दिनदेखिको लगातार झरी कहिले थामिन्छ ? मौसमविद्को जवाफ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पश्चिममा लगातार वर्षा

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेकाले पश्चिम तराईका जिल्लासँगै पहाडी तथा हिमाली जिल्लामा पनि लगातार वर्षा भइरहेको छ।...

केही दिन लगातार वर्षा नहुने

काठमाडौं, साउन १० । नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन । नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा भारततर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार एक दुई […]

लगातार तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने जनाएको छ। आज प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ। भोलि आइतबार प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा नै भारी वर्षा हुनेछ। सोमबार पनि प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ।

देशका अधिकांश भूभागमा लगातार वर्षा

काठमाडौं।देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर वर्षा भइरहेको छ। मौसम सामान्य देखि पूर्ण बदली भइ प्रदेश–१, प्रदेश–२,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोको जोखिम रहनुका साथै नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सिन्धुपाल्चोकमा लगातार वर्षा, मेलम्चीलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा हिजो देखि नै लगातार वर्षाा भइरहेको छ । शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ । तसर्थ मेलम्ची र अन्य खहरे खोलाका आसपास रहने मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको […]

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।