देशका अधिकांश भूभागमा लगातार वर्षा

काठमाडौं।देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर वर्षा भइरहेको छ। मौसम सामान्य देखि पूर्ण बदली भइ प्रदेश–१, प्रदेश–२,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोको जोखिम रहनुका साथै नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सम्बन्धित सामग्री

बालसुधार गृहमा ३० वर्षसम्मका युवा!

काठमाडौं : बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रूपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या शुरु भएको हो। डेढ वर्षमा विभिन्न ६ बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए। क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ।शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, देशका ९ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन्। युसेप नेपालका निर्देशक केशव सुवालले ३० वर्षसम्मका य

मौसम पूर्वानुमान महाशाखा भन्छ- अझै ४ दिन लुबाट सावधान रहनुहोस्

काठमाडौं : केही दिनदेखि देशका अधिकांश भूभाग विशेषगरी मध्य तथा पश्चिमी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम बढेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य स्थानमा पनि तापक्रम बढेको छ।देशका मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ।बाग

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

देशका अधिकांश भूभागमा हिजोदेखि लगातार वर्षा भइरहेको छ। आज पनि दिनभर जसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा ठूलो वर्षाको...

देशका अधिकांश स्थानमा लगातार बर्षा, सर्तक रहन आग्रह

काठमाडौं । बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै […]

देशभर कहाँ कस्तो रहन्छ मौसम?

काठमाडौँ – देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण विगत केही दिनदेखि लगातार पानी परिरहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम […]

रगतबाहेक अमेरिकाले उपलब्धि भएन

दुःखद सत्य के हो भने अमेरिकी राजनीतिक वर्ग र आमसञ्चारमाध्यम गरिब देशमा लगातार र मनपरी हस्तक्षेप गरे पनि ती देशका मान्छेलाई मान्छे गन्दैनन्। निःसन्देह अधिकांश अमेरिकी शासक अमेरिकाका गरिब जनतालाई पनि त्यसरी नै मान्छे गन्दैनन्।...

देशभर लगातार वर्षा : नदी तथा खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम

काठमाडौं : मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातभरको वर्षाका देशका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ।नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ। इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखले आग्रह गरेको छ। यस्तै, होचो ठाउँमा डुबान हुन सक्ने भए

बर्खामा कोरोनासँगै पानीजन्य सरुवा रोग फैलने खतरा

काठमाडौं । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ । अझै केहीदिन देशका अधिकांश भागमा अविरल वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले पनि अझै केही दिन बाढी, पहिरो र डुबानजस्ता प्रकोपको सम्भावना देखिन्छ ।यस्तो अवस्थामा कोरोन

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा, चट्याङले डडेल्धुरामा दुई घाइते

काठमाडौं : उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि लगातार पानी परिरहेको छ। अहिले परिरहेको पानी लगातार दुई घन्टासम्म नरोकिने संभावना रहेको जल तथा मौ...

पश्चिमी वायुले दुई दिनदेखि लगातार वर्षा

काठमाडौं ।  पश्चिमी वायुले बिहीबार बिहानैदेखि देशभर वर्षा भएको छ । आज पनि बिहानैदेखि देशका अधिकांश