मोरङका ६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, कांग्रेस तीन एमाले तीन स्थानमा विजयी

मोरङमा अपन्तम मत परिणाम सार्वजनिक भएका ६ स्थानीय तहमा तीनमा कांग्रेस र ३ मा एमालेका उमेदवार निर्वाचित भएका छन्। मोरङको कटहरी, जहदा र मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्। ...

सम्बन्धित सामग्री

७२७ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ – देशभरका ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकाअनुसार नेपाली कांग्रेस १३२ मेयर र १८७ अध्यक्ष गरी ३१९ स्थानीय तह जितेर पहिलो शक्ति बनेको छ । २०७४ सालको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले ७६ मेयर र १२३ अध्यक्ष जितेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । नेकपा माओवादी […]

मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी

हेटौँडा– मकवानपुर जिल्लाको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । जिल्लाभरि रहेका १०२ वटा वडाहरूमध्ये सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष […]

कैलालीका ९ पालिकामा कहाँ कसले जिते ?

धनगढी : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म कैलालीका १३ मध्ये ९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।सार्वजनिक मत परिणाम अनुसार हालै दर्ता गरिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टी ३ स्थानीय तहमा विजयी भएको छ। यस्तै दोस्रोमा नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन्।कैलालीमा एमाले र कांग्रेसले अहिलेसम्म २‚ २ पालिका जितेका छन्। यस्तै नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले भने एक एक पालिकाम

४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ। नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता […]

२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे छ । नेकपा एमाले भने ८२ पालिकामा विजयी भएकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र ६१ पालिकामा विजयी भएकाे छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी […]

अहिलेसम्म २ सय ६० स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय ६० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २० वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ७० पालिकामा समेटिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ५६ पालिकामा विजयी भएको छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले […]

२ सय ३३ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ३३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय ८ वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ६२ पालिकामा समेटिएको छ। त्यस्तै नेकपा माओवादी केन्द्र ५० पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा जनता समाजवादी […]

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा  नेकपा (एमाले) का उम्मेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले

अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले २१ पालिकामा जित हात पारेको छ । मतगणना सुरु भएपछि एउटा पनि स्थानीय तह […]

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित …