मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा  नेकपा (एमाले) का उम्मेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले

सम्बन्धित सामग्री

मकवानपुरको इन्द्रसरोवरमा एमाले विजयी

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख र  उपप्रमुख  विजयी भएका छन् ।  प्रमुखमा एमालेका देवकृष्ण पुडासैनी र उपप्रमुखमा उमाकुमारी लामा  विजयी भएका हुन् । प्रमुखमा विजयी पुडासैनीले तीन हजार ७ सय...

मकवानपुरको ईन्द्रसरोबरमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित हुनुभएको छ । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई पराजित गर्दै विजयी हुनुभएको हो । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपाध्यक्षमा एमलेकै उमाकुमारी लामा विजयी हुनुभएको हो […]

इन्द्रसरोबर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं, जेठ २ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको उपप्रमुखमा एमालेकै उमाकुमारी लामाले विजयी भएकी हुन् । पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार […]

मकवानपुरको इन्द्रसरोबरको अध्यक्षमा एमाले विजयी

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका  देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले विजयी भएकी हुन् । प्रमुखमा निर्वाचित पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत

इन्द्रसरोबर गाउँपालिकामा एमाले विजयी

२ जेठ, काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे । कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए । उपाध्यक्षमा […]