अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली काठमाडौँ आइपुग्दै

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली आज काठमाडौँ आइपुग्दै छन् । कतार एयरवेजको विमानबाट थप ९० जना नेपाली आउने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानबाट कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताए। गएराति थप ८७ जना नेपाली नागरिक […]

सम्बन्धित सामग्री

जोखिममा रहेका सबै नेपालीको अफगानिस्तानबाट उद्धार

सरकारले अफगानिस्तानमा पछिल्लो घटनाका कारण अलपत्र परेका ९४० नेपालीको उद्धार गरेको छ । योसँगै अब अफगानिस्तानमा अलपत्र परेर बसेका कुनै पनि नेपाली नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले शनिबार पनि नेपालीको उद्धार गरेको थियो । मन्त्रालयले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयमा अति आवश्यक कार्यहरूमा संलग्न बाहेक कोही नेपाली नरहेको जनाएको छ । अफगानिस्तानबाट […]

अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भइ शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भइ नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरु...

थप ५ नेपाली अफगानिस्तानबाट काठमाडौंमा

अफगानिस्तानबाट थप ५ जना स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई आज कतार एयरवेजको नियमित उडानबाट उनीहरु काठमाडौं फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार क

अफगानिस्तानबाट हालसम्म ८३३ नेपाली फर्किए

अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएक छन् । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार

काठमाडौँ– कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् । ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ । अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना […]

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]

५०४  नेपाली नागरिकको अफगानिस्तानबाट उद्धार

अफगानिस्तानबाट नेपाली नागरिकहरूको उद्दार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  आज टर्किस एयर तथा  जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स

अफगानिस्तानबाट एक महिलासहित १२७ जना नेपालीकाे उद्धार, काठमाडाैँ आइपुगे

काठमाडौँ – तालिबानको कब्जामा आएको अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुको पहिलो समूह काठमाडौँ आइपुगेको छ। अफगानिस्तानबाट उद्धार गरिएका एक महिलासहित १२७ जना नेपाली बोकेको विमान मंगलबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो। नेपालीहरु जजिरा एअरलाइन्सको विमान मार्फत आएका हुन्। उनीहरु कुवेत हुँदै काठमाडौँमा आएका हुन्। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ […]

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपाली आज काठमाडौं आइपुग्दैछन्।  अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो।