अफगानिस्तानबाट उद्धार भइ शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भइ नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरु...
काठमाडौँ– अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार गरिएको छ । अफगानिस्तानबाट उद्धार गरेर विभिन्न समयमा यूएईको दुबईमा र कतारको दोहामा राखिएका १० जना काठमाडौँ आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार साँझ फ्लाई दुबइको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा बिहीबार कतार एयरको नियमित उडानबाट २ जना समेत गरी […]
काठमाडौँ– अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा आज टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । यो सँगै हालसम्म नेपाल आइपुग्नेको संख्या ८२८ पुगेको छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार […]
अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन्।
नेपाली ...
काठमाडौं– अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयले हालसम्म ६५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा […]
५ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्कसिस एरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । उद्धारको लागि सूचीकृत भएकामध्ये […]
काठमाडौँ- अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् । नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र […]
सरकारले अफगानिस्तानबाट २९६ जना नेपालीको उद्धार गरेको छ । बिहीबार अल जजिरा एयरको कुवेत काठमाडौं नियमित उडानबाट थप ८ जना समेत गरी हालसम्म कूल २९६ जनालाई काठमाडौं ल्याइपुर्याइएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उद्धार गरिएका थप नेपाली नेपाल फर्किने प्रकृया जारी रहेको जानकारी दिएको छ ।नेपाल फर्किएका उनीहरुलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्त
रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाैं ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौँ ल्याइएको छ ।
उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।