दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार

काठमाडौँ– कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् । ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ । अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट हालसम्म ८९५ नेपालीको उद्धार

काठमाडौँ– अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ। आज कतार एयरको दोहा–काठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन्। हालसम्म ८९५ जना नेपाली काठमाडौँ आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौँ आइपुगेकालाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन […]

अफगानिस्तानबाट मंगलबार १ सय १२ नेपाली स्वदेश आइपुगे

काठमाडौं : अफगानिस्तानबाट उद्धार भएर मंगलबार १ सय १२ जना नेपाली काठमाडौं आइपुगेका छन्। जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना र कतार एयरको उडानबाट ९ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार मंगलबारसम्म ७ सय ७० जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेका छन्। काठमाडौंमा अवतरणपछि कोरोना परीक्षण गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा राखिएको छ।अफगानिस्तानबाट उद्धार भएर दोहा, दुबई, लण्डन, र नयाँ दिल

अफगानिस्तानबाट नेपाल फर्कनेको संख्या पाँच सय चार पुग्यो

अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, लन्डन, र नयाँ दिल्लीमा रहेका अन्य नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भैरहेको समेत जानकारी दिइएको छ ।

अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुग्ने नेपालीको संख्या ५०४ पुगेको छ ।  अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी कन्सुलर सेवा विभागको वेभ पोर्टलमा साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । मन्त्रालयले हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग उद्धारका लागि सहकार्य र समन्वय भैरहेको समेत जनाएको छ। त्य

अफगानिस्तानबाट नेपाल आइपुगे १२७ नेपाली (फोटो फिचर)

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन्। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका उनीहरूलाई मंगलबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो।नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रह

अफगानिस्तानबाट एक महिलासहित १२७ जना नेपालीकाे उद्धार, काठमाडाैँ आइपुगे

काठमाडौँ – तालिबानको कब्जामा आएको अफगानिस्तानबाट उद्धार गरिएका नेपालीहरुको पहिलो समूह काठमाडौँ आइपुगेको छ। अफगानिस्तानबाट उद्धार गरिएका एक महिलासहित १२७ जना नेपाली बोकेको विमान मंगलबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण गरेको हो। नेपालीहरु जजिरा एअरलाइन्सको विमान मार्फत आएका हुन्। उनीहरु कुवेत हुँदै काठमाडौँमा आएका हुन्। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ […]

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपाली आज काठमाडौं आइपुग्दैछन्।  अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो।