सिटिजन्स बैंकका ग्राहकले अक्टेभ काठमाडौंमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गमा रहेको अक्टेभ काठमाडौंमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले छुट पाउने समझदारीमा बैंक र अक्टेभबीच समझदारी भएको हो ।  समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अक्टेभ काठमाडौंमा १०...

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका ग्राहकले ‘द मेडिसिटी अस्पताल’बाट १५% छुट पाउने

काठमाडौँ– सिटिजन्स बैंकका ग्राहकलाई भारत स्थित  द मेडिसिटी अस्पतालले १५% छुट दिने भएको छ। बैंक र अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो। गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्। आगामी दिनहरुमा […]

सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको पुल्चोकमा रहेको ओरो प्लस डेन्टल क्लिनिकमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र क्लिनिकबीच सम्झौता भएको हो ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले...

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग छुट दिनेबारे सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी ललितपुरको भैंसेपाटीमा रहेको अर्बन स्माइल डेन्टल केयर प्रा.लि. […]

सिटिजन्स बैंकका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने भएका छन् । ललितपुरको इमाडोल र भक्तपुरको राधेराधेमा रहेको म्युजियममा सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने समझदारी...

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो ।   समझदारीअनुसार सिटिजन्स बैंकका...

सिटिजन्स बैंकका ग्राहकले ऐना युनिसेक्स सैलुनमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ऐना युनिसेक्स सैलुनबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौताअनुसार सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट हुनेछ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै बैंकका कार्डबाहकले सोसैलुनको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ […]

सिटिजन्स बैंक र होटेल सिटिपाकबीच सम्झौता, बैंकका कार्डवाहकलाई विशेष छुट

काठमाडौ,१७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरस्थित होटेल सिटिपार्क प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका कार्डवाहकहरुले जनकपुरस्थित होटेल सिटिपार्क प्रालि जनकपुरमा विशेष छुट पाउने भएका हुन् । सिटिजन्स बैंक र होटेल सिटिपार्कबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल सिटिपार्कको सेवासुविधामा विशेष छुट पाउनेछन्। […]

सिटिजन्स बैंकका ग्राहकले ग्रोडेलीमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेशनल र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्तालाई विशेष छुट दिने समझदारी भएको छ।नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रवद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको सहकार्यपछि सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट पाउनेछन् ।सिटिजन्स बैंकले देशैभरी फैलिएका १८३ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखारहित […]

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा मिल्नेछ विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।  सिटिजन्स बैंक र ग्रोडेली बीच मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा उत्पादित  किराना सामग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।&

सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफेमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एण्ड लाउन्ज बारबीच छुट दिनेबारे सहमति भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुलाई सुप्रिम क्याफेका विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकले सुप्रिम क्याफे एण्ड लाउन्ज बारका सेवामा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट […]