खोटाङको महुरे–फोक्सिङटार सडकमा ठेकेदारको बदमासी, ९६ करोडको कालोपत्रेकाे काम ७ वर्ष देखि अलपत्र

दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रको काम सात वर्ष देखि अलपत्र परेको छ । निर्माण कम्पनी ठेकेदार र नियामक निकाय सडक कार्यालयका कर्मचारीको वदमासीले सात वर्ष अघि ९६ करोडमा ठेक्का लगाइएको ४८ किलोमिटर कालोपत्रे सडक अलपत्र हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन् ।

सम्बन्धित सामग्री

अस्पताल निर्माणमा चरम ढिलासुस्ती, चार वर्ष पहिल्यै सकिनुपर्ने काम अझै अलपत्र

कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन

गण्डकीका केही सडक र पुल वर्षौँदेखि अलपत्र

कास्की : २०७३ असार २० गते ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत मात्र छ। तत्कालीन जिल्ला विकास समिति छँदै ठेक्कामा गएको पुल ७ वर्ष बित्दा समेत बन्न सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सबइन्जिनीयर धनबहादुर गुरुङले बताए। ‘पुलको दुवैतिर जग मात्र बनेको छ, बाँकी अलप

स्वास्थ्यचौकी ७ वर्षदेखि अलपत्र

अछामको तुर्माखाँद गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने तुर्माखाँद स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्यचौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र

काठमाडौं । बागलुङको बुर्तिबाङ बजारलाई सरकारले नयाँ शहरको योजनामा सूचीकृत गरेको ७ वर्ष पूरा भइसकेकाे छ । तर पनि बझै काम अघि बढ्न सकेको छैन् । योजना सुरु भएदेखि करोडौं रुपैयाँ बजेट विनियोजन भएपनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन नसेको हो । बजारलाई पूर्वाधारयुक्त शहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्य भएपनि विकास […]

कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

गृहमन्त्री खाणले सात वर्षअघि उद्घाटन गरेको पुल अझै अलपत्र

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले ७ वर्ष अगाडि तामझामका साथ उद्घाटन गरेको रुपन्देहीको मायादेवी र सियारी गाउँपालिकाको सीमानामा पर्ने कालिकाघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ । लुम्बिनीलाई जोड्ने गरी वाइपास सडक सञ्जालको रुपमा बनाउन लागिएको पुल अलपत्र बनेको हो । २०७२ सालमा ठेक्का सम्झौता भएको पुलको काम बीचमै रोकिएको छ । पुल निर्माणको काम सुरु […]

करोड खर्चेको रंगशाला अलपत्र, अर्को ठाउँमा पुनः निर्माण

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटनजिकै निर्माणाधीन पानेढुंगा रंगशाला अलपत्र परेको छ ।जिल्लामा आयोजना हुने ठूला खेलकुद कार्यक्रमलाई लक्षित गरी ७ वर्ष अघिबाट निर्माणकार्य थालिएको रंगशालाको काम पूरा नहुँदै अलपत्र परेको छ भने अर्को ठाउँमा फेरि नयाँ रंगशालाको काम थालिएको छ ।मुसिकोट नगरपालिका–२ मा निर्माणाधीन पानेढुंगा रंगशालाको काम अधुरै अवस्थामा छाडिएको छ । २०७१ सालबाट रंगशाला निर्माण […]

तीन जिल्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र

जुम्लामा काम सुरु भएको ७ वर्ष बितिसक्दा पनि तीन वटा जिल्ला जोड्ने पक्की पुल निर्माणले गती लिन सकेको छैन । । २०६८ असार १५ देखि निर्माण सुरु