बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र

काठमाडौं । बागलुङको बुर्तिबाङ बजारलाई सरकारले नयाँ शहरको योजनामा सूचीकृत गरेको ७ वर्ष पूरा भइसकेकाे छ । तर पनि बझै काम अघि बढ्न सकेको छैन् । योजना सुरु भएदेखि करोडौं रुपैयाँ बजेट विनियोजन भएपनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन नसेको हो । बजारलाई पूर्वाधारयुक्त शहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्य भएपनि विकास […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ‘नयाँ शहर’ योजना अलपत्र !

धनगढी : सुदूरपश्चिमको दुर्गम मानिने अछामको साँफेलाई आव ०६७/६८ देखि सरकारले व्यवस्थित शहर बनाउने योजना शुरु गर्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्‍यो तर पटकपटक कार्यालय प्रमुख बदलिए। राजनीतिक हस्तक्षेप, जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र छ। शवदाह, साँफेबगर क्षेत्रमा नाली, एयरपोर्ट बजारको सडक र हिमालय माविदेखि बिम्कोट खोलासम्म सडक निर्माणको ठेक्का भएको थियो।बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्प्लेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्कजस्ता ठूला योजनाको काम पनि अ