अस्पताल निर्माणमा चरम ढिलासुस्ती, चार वर्ष पहिल्यै सकिनुपर्ने काम अझै अलपत्र

कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन