'म निर्दोष छु' - NepaliPatra

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोपमा बिहीबार राति वाशिंगटनको संघीय अदालतमा हाजिर भएका छन्। सोही क्रममा अदालतको सुनुवाइपछि उनलाई जान दिएको थियो । यससँगै अदालतले यस मामिलामा अर्को सुनुवाइको मिति अगस्ट २८ तोकेको छ । यसैबीच अदालतमा सुनुवाइका क्रममा डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका […]

सम्बन्धित सामग्री

निर्दोष नागरिकमाथि निर्मम राजनीति

अहिले यहाँका निर्दोष नागरिकमाथि निर्मम राजनीति हुँदा उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका छन्। कसैलाई लालपुर्जा दिने र कसैलाई नदिने स्थानीय सरकारको निर्णयले जनतालाई काखा र पाखा गरेको यहाँका स्थानीयको भनाइ छ।...

अमेरिकामा ४८ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

५ पुस, काठमाडौं ।  अमेरिकाको ओक्लाहोमा राज्यका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्ति निर्दोष रहेको फैसला सुनाएका छन् । अदालतबाट निर्दोष ठहरिने ती व्यक्ति ७० वर्षका ग्लिन सिमोन्स हुन् । ओक्लाहोमा काउन्टी डिस्ट्रिक्ट न्यायाधीश एमी पालुम्बोले उनी निर्दोष रहेको फैसला सुनाएका हुन् । ती न्यायाधीशले जुलाईमा सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र […]

इजलासमा सन्दीपले भने- म निर्दोष छु, जाहेरीकर्ता नाबालिक होइनन्

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अदालतमा उपस्थित हुँदै आफू निर्दोष रहेको दाबी गरेका छन्। २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो। न्यायाधीश समक्ष सन्दीपले जाहेरिवालाकै आग्रहमा भेटेको बताएका छन्। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘इजालास समक्ष सन्दीप लामिछानेले आफू निर्दोष रहेको सम्पूर्ण […]

आफू निर्दोष रहेको सन्दीप लामिछानेकाे दाबी

नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।...

सन्दीपले क्यानलाई भने– ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् ।‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष  भएको बताए,’ मल्लले भने, ‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीवि

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् । प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो । ७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’ शर्माले […]

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

धनगढी, ८ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष […]

रेशम चौधरी निर्दोष छन् : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका […] The post रेशम चौधरी निर्दोष छन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’बजारमा

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ। शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो। पुस्तकको वरिष्ठ साहित्यकारद्वय पूर्व प्रा.डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टाराई, साहित्यकार तथा शिक्षाविद् डा।. सुरेन्द्र...

हतियार चोरीको मुद्दाका २ सैनिक निर्दोष ठहर

काठमाडौँ । हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहर भएसँगै रिहा भएका छन् । पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो। निर्दोष ठहर गरिए पनि दुवै जनालाई ३ वर्षका लागि पदोन्नति(बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। दुवै जनाको […]