अमेरिकामा ४८ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

५ पुस, काठमाडौं ।  अमेरिकाको ओक्लाहोमा राज्यका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्ति निर्दोष रहेको फैसला सुनाएका छन् । अदालतबाट निर्दोष ठहरिने ती व्यक्ति ७० वर्षका ग्लिन सिमोन्स हुन् । ओक्लाहोमा काउन्टी डिस्ट्रिक्ट न्यायाधीश एमी पालुम्बोले उनी निर्दोष रहेको फैसला सुनाएका हुन् । ती न्यायाधीशले जुलाईमा सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र […]