उपत्यकाका अधिकांश सरकारी अस्पतालहरुको व्यवस्थापन भद्रगोल

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकामा रहेका अधिकांश सरकारी अस्पतालहरुमा जनशक्तिको अभाव तथा अन्य अवस्था भद्रगोल रहेको पाइएको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो । अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको तथा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको …