आइजिपी र एआइजी बढुवा विवाद : कामु प्रधान्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा सुनुवाइ जारी

प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा विवादको मुद्दामा सर्वोच्चमा सुनुवाइ भइरहेको छ। धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट र एआइजी बढुवाविरुद्ध तत्कालीन प्रहरी...