कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २६०९ मतले हराउँदै एमालेका गुरुङ निर्वाचित भएका हुन् । गुरुङले २५ हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत पाएका छन् । बराल कांग्रेस […] The post कांग्रेस जिल्ला सभापति बराललाई हराउँदै कास्की १ बाट एमालेका गुरुङ निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संखुवासभामा कांग्रेसका दिपक खड्का निर्वाचित

विराटनगर- संखुवासभाबाट नेपाली कांग्रेसका दिपक खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २०७४ को निर्वाचनमा नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमसँगको हारको बदला लिएका छन् । खड्काले ३२ हजार १५८ मत प्राप्त गरेका छन् । पराजित भएका गौतमले २६ हजार ७१९ मत पाएका हुन् । कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का आफ्नो जितपछि ...

कास्की-१ मा एमालेका गुरुङले हराए कांग्रेसका जिल्ला सभापति बराललाई

गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।...

एमालेका कास्की जिल्ला अध्यक्ष गुरुङ विजयी, कांग्रेस जिल्ला सभापति पराजित

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् ।

भिमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ । भीमदत्त नगर प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जितेको हो । भीमदत्त नगरको प्रमुखका कांग्रेस जिल्ला सभापति पदम बोगटी निर्वाचित भएका छन्...

सोलुदुधकुण्डको मेयर र उपमेयरमा कांग्रेसका शेर्पा र तामाङ विजयी

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा कांग्रेस जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा दोहोरिएका छन्। नेकपा एमालेका उम्मेदवार आङकाजि शेर्पालाइ ५७८ मतले पछि पार्दै उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। नाम्गेल जाङ्बुले ४८६८...

शान्तिनगर–२ मा कांग्रेसकाे कारवाहीमा परेका बागि उम्मेदवार बिजयी

दाङ–दाङको शान्तिनगर गाउँपालिका – २ मा कांग्रेसको बागि उम्मेदवार बिजयी भएका छन् । खानेपानीको धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका सुनिल वली निर्वाचित भएका हुन । उनले ६२९ मत प्राप्त गरेका छन । वलीलाई पार्टि सदस्यताबाट निस्कासन गरेर कारबाही गरेको नेपाली कांग्रेस जिल्ला समितिले विज्ञप्ति जारी गरेको छ । यो वडा कांग्रेस जिल्ला सभापति शंकर […]

जसपा परित्याग गरेकी औरही गाउँपालिकाकी उपाध्यक्ष यादव कांग्रेसमा प्रवेश

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित उनले कहिदिन अगाडी पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् । आज उनीसहित जसपा र अन्य पार्टीका […]

पाँचथरमा संस्थापन पक्षका जवेगु बने कांग्रेस जिल्ला सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरको अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशनबाट सभापतिमा रूपनारायण जवेगु पार्टी सभपातिमा निर्वाचित भएका छन् । उनले सभापतिमा पौडेल समूहका उमेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका हुन् । कुल खसेको एक हजार ७७ मतमध्ये जवेगुले ६३४ मत प्राप्त गरे । दाहालले...