पाँचथरमा संस्थापन पक्षका जवेगु बने कांग्रेस जिल्ला सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरको अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशनबाट सभापतिमा रूपनारायण जवेगु पार्टी सभपातिमा निर्वाचित भएका छन् । उनले सभापतिमा पौडेल समूहका उमेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका हुन् । कुल खसेको एक हजार ७७ मतमध्ये जवेगुले ६३४ मत प्राप्त गरे । दाहालले...

सम्बन्धित सामग्री

तेह्रथुममा संस्थापन पक्षको प्यानल नै पराजित, अर्जुन बने कांग्रेस जिल्ला सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तेह्रथुम जिल्ला अधिवेशनमा संस्थापन पक्षको प्यानल नै पराजित भएको छ । अधिवेशनबाट संस्थापनइतर अर्थात् पौडेल समूहले जित हासिल गरेको छ । समूहबाट अर्जुनबहादुर तुम्बाहाङफे जिल्ला सभापति बनेका छन् । सभापति पदमा सीता गुरुङको समर्थनमा जिल्ला सभापति उठेका कमल ढुंगानालाई पराजित गर्दै तुम्बाहाङफे जिल्ला सभापतिमा विजयी भएका...

शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने शर्तमा वान्तवा बने कांग्रेस जिल्ला सभापति

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशन प्रतिनिधिहरू छनोट भइरहेका छन् । निर्वाचन प्रक्रियाबाट भोजपुरमा पनि नेतृत्व चयन गरिएको छ । संस्थापन पक्षबाट १ जना र संस्थापनइतर समूहबाट २ जनाबीच प्रतिस्पर्धा भएको थियो ।    सोमवार भएको मतदानमा संस्थापन पक्षमा हालका सभापति समेत रहेका नन्दमणि राई र इतर समूहबाट विनोद वान्तता र बालकृष्ण थापाबीच त्रिपक्षीय भिडन्त भएको थियो ।  ३ जनाबीच प्रतिस्पर्धा हुँदा विनोद वान्तवाले ४१५, नन्दमणि राईले ३९२ र बालकृष्ण बस्नेतले ३६० मत प्राप्त गरेका थिए ।  क...

देउवा पक्षका कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष- विशेष महाधिवेशन अस्वीकार्य

नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन स्वीकार्य नभएको निष्कर्ष निकालेका छन्।

कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला साउन २५ मा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । आगामी २५ गतेका लागि संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाएको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएको बेलामा संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला डाकिएको हो । भेलाले संस्थापनइतरबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता […]

कांग्रेस जिल्ला सभापति भेला : देउवाको तुलना इरानका अन्तिम राजा पलवीसँग किन भयो ?

७ असार, हेटौडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएपछि भेलालाई निष्कर्ष विहीन बनाउने संस्थापन पक्षको तयारी रहेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् । उनीहरुले भेलाको निष्कर्षलाई मार्गदर्शन बनाउने भन्दा पनि औपचारिक जमघटमा सीमित गर्ने प्रयास भएको टिप्पणी गरेका छन् । मंगलवार हटौंडामा शुरु भएको …