२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले स्पेशल अवार्ड तेक्वान्दोका तुलसी गुरुङलाई प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा गुरुङलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो ।
तेक्वान्दो खेलमा सबैभन्दा माथिल्लो र अन्तिम …
काठमाडौं ।नेपाली कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्य समूको उम्मेदवारी नभएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। उनले उम्मेदवारी दिएको क्लस्टरमा अरू कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । हाल औपचारिक रूपमा निर्वाचित घोषणा नभए पनि एकल उम्मेदवारीका कारण निर्विरोध भएको बताइएको छ । माघ ११ गते […]
२३ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।
पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल …