काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी दर्ता र २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। मतदान असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र कमलादीस्थित […]