साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै

चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको पुँजीगत खर्चको गति सुस्त देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले कुल पुँजीगत बजेटको २.८४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। सरकारी तथ्यांकअनुसार असोज तेस्रो सातासम्म पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ […]