काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफूविरुद्ध भएको आलोचनाप्रति प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शाहले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’ उनको यो टिप्पणी कांग्रेस सभापति गगन थापाप्रति लक्षित रहेको बुझिएको छ। महाधिवेशन उद्घाटन समारोहमा थापाले संसद् खुला हुनुपर्ने […]