७ असार, काठमाडौं । बढ्दो राजनीतिक संकटकाबीच इथियोपियामा प्रमुख राष्ट्रिय र क्षेत्रीय निर्वाचन भइहेको छ । सोमबार भइरहेको उक्त निर्वाचनले प्रधानमन्त्री अबिय अहमद सत्तामा कायम रहने वा नरहने भन्ने कुराको निक्र्योल गर्नेछ । सन् २०१८ मा सत्तामा आएपछि प्रधानमन्त्री अहमदले पहिलोपटक निर्वाचनको सामना गर्न लागेका हुन् । प्रधानमन्त्री अहमदले यो निर्वाचनमा आफूले संसदको ५४७ सिटमध्ये […]