बर्दिवास । नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकट सुरु भएको बताएकी छिन् । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले सत्तामा रहेर राइँदाइँ गर्नेहरुका लागि संकटको दिनगन्ती सुरु भएको बताइएकी हुन् ।उनले निर्वाचन आयोगको अकर्मण्यताका कारण दुई दल मिलेर बनेको नेकपा पार्टीको अवस्थामा सर्वोच्च अदालतले हस्तक्षेप गरेकोप्रति आक्रोश व्यक्त गरिन् । उनले भनिन्, निर्वाचन आयोगको अकर्मण्यताले गर