काठमाडौं : नेपाल स्थित भारतीय दूतावासले प्रधानमन्त्री नियुक्त भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ।
ट्वीट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ।
देउवा नेतृत्वको सरकार गठनमा भारत सरकार सकारात्मक नरहेको …