यौन तथा प्रजनन स्वास्थ्य पहिचानमा समस्या

नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँचमा रहेका बाधाहरूको सम्बन्धमा अध्ययन प्रतिवेदन तयार भएको छ।...

सम्बन्धित सामग्री

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

काठमाडौँ, २५ फागुन । किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् । यौनिकता शिक्षाका कारण लागुऔषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण सङ्ख्यामा वृद्धि, लैङ्गिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त […]

यौन तथा प्रजनन स्वास्थ्य पहिचानमा समस्या

नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँचमा रहेका बाधाहरूको सम्बन्धमा अध्ययन प्रतिवेदन तयार भएको छ।...

यौन र प्रजनन अधिकार कार्यक्रम आयोजना हुने

काठमाडौं । नेपालमा पहिलोपटक यौन र प्रजनन स्वास्थ्य अधिकार’bout अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुने भएको छ । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस)को आयोजनामा ३० भदौदेखि ३ असोजसम्म धुलिखेलमा कार्यक्रमको आयोजना हुने भएको हो । ५० देशको सहभागितासहित आइएफ एमएसए एशिया प्रशान्त यौन र प्रजनन स्वास्थ्य अधिकार (एसआरएचआर) समर स्कुल आयोजना हुने आयोजक नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका […] The post यौन र प्रजनन अधिकार कार्यक्रम आयोजना हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ पुस्तक सार्वजनिक

१५ असार, काठमाडौं । ‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ फिचर पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा समस्याको अवस्था, राज्य र सरोकारवाला निकायको भूमिकाको विषयमा रहेर लेखिएको २० वटा फिचर सामग्री रहेका छन् । सञ्चारिका समूहले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा केन्द्रित रहेर देशभरका २० जना पत्रकार महिलालाई लेखनवृत्ति प्रदान गरेर […]

प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको सो अवसरमा जानकारी गराइयो ।क्लिनिकबाट प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थाल

‘प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार’ : राज्यमन्त्री खापुङ

स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला, कानून र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको  ‘म बाट महिलावाद’ नामक कार्यक्रममा ‘मेरो शरीर, मेरो अधिकार : यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ नाराको विभिन्न माध्यमबाट व्याख्या गरिएको थियो । कार्यक्रममा खापुङले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो भए

‘प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार’ : राज्यमन्त्री खापुङ

स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला, कानुन र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको  ‘म बाट महिलावाद’ नामक कार्यक्रममा ‘मेरो शरीर, मेरो अधिकार यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ नाराको विभिन्न माध्यमबाट व्याख्या गरिएको थियो ।कार्यक्रममा खापुङले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका ‘विशेषज्ञ कार्य समूह’ गठन

काठमाडौँ, १३ पुुस: नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’(थिङ्क ट्याङ्क) गठन गरेको छ । समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ-संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ । समूहले ती समुदायका विशेष मुद्दाको पहिचान गरी निरन्तर पैरवी […]

यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी

यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि जापान ट्रष्ट फन्डको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित  परियोजनाले लक्ष्यभन्दा दोब्बर सफलता  हासिल गरेको छ।