१५ असार, काठमाडौं । ‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ फिचर पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा समस्याको अवस्था, राज्य र सरोकारवाला निकायको भूमिकाको विषयमा रहेर लेखिएको २० वटा फिचर सामग्री रहेका छन् । सञ्चारिका समूहले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा केन्द्रित रहेर देशभरका २० जना पत्रकार महिलालाई लेखनवृत्ति प्रदान गरेर […]