नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा
नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ ।
परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । कण्डम, पिल्स, डिपोप्रोभेरा (तीनमहिने सुई), इम्प्लान्ट, आईयूसीडी (कपरटी) आदि परिवार नियोजनका अस्थायी साधन हुन् । परिवार नियोजनको अस्थायी साधनका आ–आफ्नै फाइदा र […]
दाङ– जिल्लामा करिव १० प्रतिशत परिवार भाडामा बस्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा ९.४ प्रतिशत परिवार भाडामा बस्ने गरेका छन् । जिल्लामा १ लाख ६२ हजार २ सय ६६ परिवार रहेका छन् । जसमा ८९.८ प्रतिशत परिवार आफनै घरमा, ०.४ प्रतिशत संस्थागत र ०.४ प्रतिशत अन्यमा बस्ने गरेका छन् […]
यस वर्षको परिवार नियोजन दिबसको नारा 'व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार' रहेको छ। यसै सम्बन्धमा जानकारी दिनको लागि मदत पुगोस भन्ने दृष्टिकोणले यो लेख तयार गरिएको हो।
विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित […]
संखुवासभा :चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन्। चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए। पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। यस्तै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन्। वडा नं. ३ मु
काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो सङ्गठन रहेको दाबी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौँ’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]
काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको राजनीतिको केन्द्रमा कोइराला परिवार बन्दै आएको छ । वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्वमा रहे । संस्थापक नेताहरु मातृका र वीपी २०१७ साल अघि प्रधानमन्त्री पनि भएका थिए । पञ्चायतको ३० वर्षे कालखण्डमा काँग्रेसमाथि प्रतिबन्ध लाग्यो । त्यतिबेला कोइराला परिवार संघर्षको मैदानमा थिए । […]
पत्रकार, पर्व र परिवार तीनवटै शब्दको प्रारम्भ एउटै अक्षर (प) बाट हुन्छ । एउटै अक्षरबाट सुरू भएपनि पर्वमा पेशा र परिवार बीचको सम्बन्धमा सामञ्जस्यता कायम गर्न प्रकाशन भन्दा प्रशारण माध्यमका पत्रकारलाई सकस हुन्छ । विशेषगरी पर्वमा पेशा र परिवार दुश्मन जस्तो लाग्छ । पेशा र परिवारको दूरी टाढा भएका धेरै पत्रकारलाई चाडपर्वको प्रतीक्षा सायदै हुन्छ […]